लिदी पहिरो: २२जनाको शव फेला , ११ बेपत्ता
लोक कल्याणकारी विज्ञापन

भदौ ,४
सिन्धुपाल्चोक जुगल गाउपालिका वडा नम्बर लिदी लामागाउको पहिरोमा बेपता भएका ३९ मध्ये बिहीबार २८ जनाको शव भेटिएको छ । लिदीको १३ घरका बेपत्ता भएको ३९ जनाम्ध्ये २८ जनाको शव भेटिएको छ ।
अहिलेसम्म फेला परेका सबै शवको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चैतारा सिन्धुपाल्चोकले बताएको थियो ।
बिज्ञापन

यस्तैगरि पहिरोमा परी घाइते भएका २ जनामध्ये ४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन भने एक जनाको काठमाडौं सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
गत साउन ३० गते वस्तीमाथिबाट आएको पहिरोले १३ घर पुर्ण रुपमा पुरेको र ३७ वटा घरमा क्षति पुयाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
