स्वास्थ तथा सरसफाइ

हेर्नु होस निषेधाज्ञा लागु भएपछि काठमाडौं उपत्यका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


भदौ , ४
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान १२ बजेदेखि निषेधाज्ञा लागरेपछि काठमाडौं उपत्यका बुधबार सुनसान भएको छ ।


पछिल्लो समय देखि कोरोना भाइरसको सक्रमण बढदै गएपछि सि डि ओ कार्यालयहरुले एक साताका लागि निषेधाज्ञा जारी गरेएको छ ।

बिज्ञापन


यसैगरी दैनिक उपभोग्य वस्तुको ढुवानी बिक्री , स्वास्थ्य सेवा , एम्बुलेन्स , मृत्युसस्कार , सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबैक्षेत्र एक साता बन्द गर्ने निर्णय गरेको छ ।


निषेधाज्ञा लागू गराउन ठाँउठाउंमा सुरक्षाकर्मीहरु खटिएका छन । निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply