अनौठोविकास

बिश्वको सर्वोच्च शिखरको नेपालले पहिलो पटक नाप्दै सार्वजनिक ।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ ।

मंगलबार नापी बिभागमा भएकाे विशेष कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको घोषणा गरेकाहुन
उता उत्तरी छिमेकी देश जो सगरमाथा संग जोडिएको छ उसलेपनि सोही समयमा चीन पक्षबाट पनि नयाँ उचाई सार्वजनिक भएकाे छ ।

बिज्ञापन

सगरमाथाको उचाई यो अधि ८ हजार ८४८ मिटर रहेको थियो ।

नेपालका नापी विभागका दुई अधिकारीको टोलीले सन् २०१९ मा सगरमाथा चुचुराेमा पुगेर उचाई मापन गरेकाे थियाे ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply