लेख

वातावरण प्रदुषण पनि विभिन्न भाइरसको कारक तत्त्व हो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वातावरण प्रदुषण आजको एउटा जटिल विश्वव ब्यापी समस्या हाे ‍। यसले मानव जीवनमा धेरै क्षति पुर्‍याइरहेको उदाहरणहरू हामी पयार्त मात्रा देख्न सक्दछाै । पदुषण मानव विकास र बिस्तारकाे क्रममा मानव कि्याकलाप वाट नै सिर्जना भएको एउटा मयावह समस्या हो ।

प्राकृतिक वातावरणमा फाेहाेर मैला अथवा कुनै पनि दुषित पदार्थहरु मिसिन गई वातावरणमा विधमान तत्वहरुकाे सन्तुलन बिग्रदै गएर अस्वच्छु तथा अस्वस्थ हुनुलाई प्रदुषण भनिन्छ ।

बिज्ञापन

वातावरण प्रदुषण विशेष गरी चार प्रकारका हुन्छन् । जसले हामा्े जीवनलाई पत्यक्षरुपमा हानि पुर्‍याउने गर्दछ । तिनीहरु हुन, वायु,पानी, थ्वनि र माटाे कल कारखाना तथा सवारी साधनबाट निस्केकाे धुवा निमाण कार्यहरुवाट निस्कने धुलाे अादीबाट वायु प्रदुषण हुने गर्दछ भने अव्यबिस्थत फाेहाेर मैला तथा ढलका पाइपहरुबाट पानीकाे प्रदुषण हुने गद्छ।

त्यस्तै गरी,प्लास्टिक विषादीहरुकाे पयाेग कारखानाबाट निस्कने हर्न,हवाइजहाज तथा लाउडस्पिकरहरु वाट निस्कने थ्वनिका कारण थ्वनिकाे प्रदुषण हुने गदछ। वायु,पानी र माटाेकाे प्रदुषणका कारण मानिसमा स्वास प्रस्वास लगायत विभिन्न प्रकारका क्यान्सर ,घाँटी, छाती र अाँखा सम्वन्धि राेगहरु,कलेजाे,मृगौला र पेटका राेगहरु हुने गदछ्। त्यति मात्र नभई मानव शरिरकाे राेग प्रतिराेधत्मक क्षमता पनि घट्दै जन्छ र बिश्वमा फैलिएको कोरोना भाइरस जस्ता भाइरस हरुले मानव शरीरमा आक्रमण गर्ने सहज मार्ग बनाउछ । त्यस्तै गरी, ध्वनि प्रदुषणले कान सुन्ने शक्ति कम हुँदै गएर पुणरुपमा कान नसुन्ने पनि हुन सक्छ।

सान्ती तिवारी: टीकापुर नगरपालिका १
कैलाली

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply