५० राउन्ड गोली सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आमा छोरा पक्राउ ।
लोक कल्याणकारी विज्ञापन

२० पुस, काठमाडाैँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५० राउन्ड गोलि सहित २ जना पक्राउ परेका छन् ।
सोमबार १२ः ४५ बजे श्री एयरलायन्सको फ्लाइट बाट भद्रपुर जानलागेका २ जनाको इमेग्रेसनको क्रममा झोला चेक गर्दा ठूलो परिमाणमा गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
बिज्ञापन

प्रारम्भिक अनुसन्धान अनुसार निज पक्राउ परेका व्याक्ती हरुमा आमाछोरा भएको बताइएको छ । यद्यपी प्रहरीले यसबारे थप अनुसन्धान सुरू गरेको बताइएको छ ।
पक्राउ परेका हरु बद्रीहाङ राई र मुनादेवी राई रहेका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
