घटना

करेन्ट लागेर भालुको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुष ,२०
उदयपुर कटारी नगरपालिका -२ चुरे वनक्षेत्रमा करेन्ट लागेर भालु मरेको छ ।

लोक कल्याणकारी विज्ञापन

मिर्चैयाबाट कटारीका लागि विस्तार गरिएको विद्युत् हाइटेन्सन लाइनछेउ सोमबार बिहान भालु मृत्यु अवस्थामा भेटिएको थियो ।

लोक कल्याणकारी विज्ञापन

यस्तैगरी सोही स्थानमा केही समयअघि दुई स्थानीय बासिन्दाको पनि करेन्ट लागेर ज्यान गएको थियो।

बिज्ञापन

चुरे पहाडको डिस्कोनजिकैबाट विस्तार भएको विद्युत् लाइनमा करेन्ट लागेर भालु मरेको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत हिरालाल शर्माले जानकारी दिए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply