अवर्गीकृत

नेपाल कम्युनिस्ट पार्टी नेकपा ऋषि कट्टेलको पक्षमा फैसलला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फागुन २३ काठमाडौं
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद पछि उक्त नाम आफ्नो पार्टीको रहेको भन्दै रिट हालेका ऋषि कटेलको पक्षमा निर्णय गरेको छ।

लोक कल्याणकारी विज्ञापन

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply