घटनाबिश्व

नेपाल मा महिला सडक मा भएको परिवर्तन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वि सं २०४६ मा प्रजातन्त्र को पुनः स्थापना को लागि भएको नेपाली आन्दोलित महीला पटकपटक राजनितिक र सामाजिक मुद्दा मा सडक मा ओर्लिए की छन।के त्यस ले महीला मा परिवर्तन ल्याएको छ।

लोक कल्याणकारी विज्ञापन

महीला अधिकार सुनिश्चितता र यौनिक तथा अन्य लैङ्गिक हिंसामा परेका महिला ले न्याए को माग गर्दै अहिले पनि नेपाली महिला अान्दोलन गरिरहेका छन्।

लोक कल्याणकारी विज्ञापन

नेपाल मा न्याए को लागि सडक मा आन्दोलन गर्नु यो पहिलो पटक होईन तर के यसरी आउँदा महिला मा परीवर्तन हून्छ र।

बिज्ञापन

तर वि सं २०४६ साल को जनआन्दोलन पछि केही प्रतिनिधिमुलक घटनालाई हेर्न हो भने महिला हरू सडक मा आउँदा महिला का पक्षमा केही परीवर्तन आएको देखिन्छ।

जनआन्दोलन ,बदी आन्दोलन, पैतृक सम्पत्ति मा समान अधिकार, महिला हिँसा मा न्याय लगायत का विषय का महिला आन्दोलन का महिला ले के माग गरेका छन्

सर्वाेच्च अदालतलकी न्यायाधीश सपना मल्ल, प्रधन सुदूरपश्चिम प्रदेश सभा उमा बादी, पत्रकार बबिता बस्नेत, महिला अधिकार कर्मी दुर्गा देवी घिमिरे र राष्ट्र पतिकी महिला मामीला सल्लाहकार लक्ष्मी कार्की संग भेटेर बिबिसी न्युज नेपाली का सृजन श्रेष्ठ ले कुरा गरेका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply