अवर्गीकृत

ओली पक्षको अगुवाइमा पार्टी कार्यलयहरुमा एमालेका साइनबोर्ड,

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २५ फागुन
सर्वोच्च अदालतले फैसला गरे सङै नेपाल कम्युनिस्ट पार्टी नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड तथा झण्डा राखेको हो ।

अदालतको फैसलाबाट उत्साहित भएका केपी ओली पक्षधर नेता कार्यकर्ताले मंगलवार बिहान काठमाडौको धुम्बाराही रहेको पार्टीको केन्द्रिय कार्यलय लगायत देश भरिका अधिकांश जिल्लामा एमालेको साइनबोर्ड राखिसकेका छ्न ।

बिज्ञापन

देशभरका अधिकांश नेकपा कार्यालय भवनहरु एमालेकै भएकाले साइनबोर्डमात्र फेरे पुग्ने भएको हो ।
मंगलबार बिहान कैलाली जिल्ला टीकापुर नगरपालिकामा रहेको पार्टी कार्यलयमा पनि नेकपा एमालेको साइनबोर्ड र हसिया होतौडा नरहेको सुर्य चिन्न अङ्कित झन्डा पार्टी कार्यलयमा लगाएको छ।

सबै संरचनाहरू पनि एमालेकै क्रियाशील हुनेछन् भने यसबीचमा ओली पक्षमालागेका माओवादी केन्द्र का नेता हरुको वयवस्थापन हुने पनि बताए

अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेले देशभरका कार्यालयहरुमा नेकपाको साइनबोर्ड फालेर नेकपा एमालेका बोर्ड राखेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply