टीकापुरमा भेटियो बम
लोक कल्याणकारी विज्ञापन

चैत ८ टीकापुर
टीकापुर नगरपालिका वडा नम्बर १मा रहेको खाद्य गोदाम नजिकै बम फेला परेको छ। https://www.facebook.com/watch/?v=130823545639485
जे सी बि ले खन्ने क्रममा बम भेटीएको सुचना आफुलाइ प्राप्त भएको इलाका प्रहरी कार्यलयका प्रमुख मधुसूदन न्यौपानेले मालीका समाचार लाई बताए।
बिज्ञापन

बम रहेकोकुराको सुचना आइतबार ५:००बजे साझ प्राप्त भएको र डिस्पोजल नआएसम्म उक्त एरियामा प्रहरीले कडा निगरानी गरिएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

