घटनाव्याक्ती बिशेष

कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चैत ,८

कञ्चनपुरस्थितमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्।

बिज्ञापन

बेदकोट नगरपालिका १० दैजी बजारबाट शनिबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिइएको छ।

पक्राउ पर्नेमा बेदकोट १० बस्ने २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, २० वर्षीय उमेश डंगौरा, २२ वर्षीय सुनिल साहु र २० वर्षीय सुरज राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताएको छ ।

लागुऔषध चरेश १ दशमलव.२४ ग्राम, ब्राउन सुगर, ८ दशमलव ४५ ग्राम बरामद गरेको छ।

उनिहरु बिक्रीको लागि पोका बनाउने क्रममा पक्राउ गर्न सफल भएको डिएसी थापाले जानकारी दियो ।

उनीहरुलाई कारवाहिका लागि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply