विकास

धरहरालाई पारियो बत्तीले झिलिमिली हेर्दै आकर्षक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख ९ काठमाडौ नवनिर्मित २२ तले धरहरामा बिहीवार बत्तिले झिलिमिली पारिएको छ।

म बनाउछु मेरो धरहरा भन्ने उदघोषणका साथ यस अघिको के पी शर्मा ओली नेतृत्वको नौमहिने सरकार हुदा सिलान्यास गरेर अधि बढाएको निर्माण कार्य बुश्वलाइ कोरोना भाइरसले आक्रान्त बनाइरहेका बेला पनि नरोक्किएर निरन्तर सुचारु रहेकोकाम ले सार्थकता पाएको छ ।

बिज्ञापन

देशको ऐतिहासिक धरोहरको रुपमा रहेको धरहराको २२ औं तल्लामा सिसा राख्ने काम जारी रहेकाले त्यहा घेरिएको संरचना हटाउन पनी बाँकी रहेको छ । त्यसभन्दा मूनिका प्राय सबै संरचनाहरु विहिवारबाट हटाइएको छ ।

भुकम्प गएको करिव ६ वर्षपछि तयार भएको धरहराको शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको छ। यसको पुनर्निर्माण अत्याधुनिक सामाग्री र भूकम्प प्रतिरोधी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजु मानन्धरले सञ्चारलाई जानकारी दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply