बिश्व

भारतीय मिडिया आजतकका चर्चित एंकर रोहितको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख १७ नइदिल्ली
भारतीय मिडिया आजतकका चर्चित एंकर रोहित सरदानाको निधन भएको छ।

सरदानाको सनिवार दिउँसो करिब १:००बजे नइदिल्ली स्थित एक अस्पतालमा निधन भएको आजतकका अर्का एंकर अंजनाले रुदै समाचार सम्प्रेषण गरेकी छन।

बिज्ञापन

ससरदाना एक भारतीय समाचार एन्कर थिए। उनले टाल थोक के कार्यक्रम आयोजना गरेका थिए जुन भारतको जी न्यूजमा समकालीन मुद्दाहरूको बारेमा छलफल गरिएको थियो। उनको जन्म दिनान्क २२ अप्रिल १९७९ मा भारतको क्रुक्षेत्रमा भएको थियो । पूरा समाचार हेर्न तलको लिन्क थिन्च्नुस👇️https://www.facebook.com/aajtak/videos/907807003334073/

उनको अध्यन गुरु जम्भेश्वर विज्ञान एवं प्रौद्योगिकी विश्वविद्यालय भएको थियो २०जनवरी २०१७ मा, उनले जि टकलाई आजतकमा सम्मिलित हुन छोडे, जहाँ उनले बहस कार्यक्रम दंगल होस्ट गरे। उनी २०१ गणेश विद्यार्थी पुरस्कारका प्रापक थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply