सुदूरपश्चिम लगाएत दुईवटा प्रदेशमा वर्षाको सम्भावना
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । देशको पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम, गण्डकी र प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
