राजनीति

म”भ्रष्टाचार लाई आमाको रगत ठान्ने छु भन्ने संकल्प लिनुपर्छ राप्रपा उपाध्यक्ष :गुरुङ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालका उपाध्यक्ष हेम जंग गुरुङले राष्ट्रिय प्रजातान्त्रपार्टी बागमती प्रदेशको आयोजनामा काठमाडौमा भैरहेको बिशाल आम सभा बोल्दै अबको ।स्थानीयतहको आफ्नो पार्टीको उमेदवारले हरुले “भ्रष्टाचारको रकम खानु मेरो आमाको रगत ठान्ने छु भन्दै संकल्प गर्नुपर्ने बताउनुभएको छ।

दलिय राजनीतिकर्मीहरु तलबखाने कर्मचारी भएकोले देशको अर्थतन्त्र ओरालोलागेको पनि गुरुङले बताए साथै दलिय राजनीतिकै कारण देशमा भ्रष्टाचार बढेको कुराको जिकिरगर्दै गुरुङले भन्नुभयो:हरेक पार्टीका नेताको सम्पत्ति सुदृढीकरण गर्नुपर्छ ,जन्म कर्मले क्षेत्री बाहुन सबैमिलेर एकपटक जनजातिको छोरा लाई प्रधानमन्त्री बनाउनु पर्ने भएको छ ।

बिज्ञापन

राजेन्द्र लिन्देनले नेतृत्व गरे संगै राष्ट्रिय प्रजातान्त्रपार्टी नेपालले निकै गतिलिएको छ। पछिल्लो समयमा युवाहरूलाई सारै उत्साहित पार्ने कुराहरू आफ्नो वक्तव्यमा समावेश गर्ने राष्ट्रियप्रजातान्त्र पार्टी नेपालमा स्थानीय निर्वाचन नजिकिदै गर्दा प्रवेश हुनेको लहरपनि निकै बढेको छ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा चुरेभावर पार्टी नेपाल पनि राष्ट्रिय प्रजातान्त्रपार्टीमा समाहितभएको छ अब योसंगै देशको राजनीति तीन ध्रुबमा बिभाजन भएकोछ तजसमा नेकपा एमाले एकलै चुनावमा होमिने तयारीमा छ भने नेपाली काङ्ग्रेस माओवादी केन्द्र नेकपा एस लगायत ५पार्टी हरु गठबन्धन गरि चुनाव लढ्ने तयारीमा छ्न , अर्को शक्ति नेपालमा संबैधानिक राजतन्त्र र हिन्दु राज्यको एजेन्डा लिने पार्टी हरु एक ठाउँमा उभिने देखिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।