काँग्रेसबाट निर्वाचित राजापुरका मेयर एमालेमा प्रवेश
लोक कल्याणकारी विज्ञापन

राजापुर । नेपाली काँग्रेसबाट रौतहटको राजापुर नगरपालिकाको मेयरमा निर्वाचित शेख सकिलले पार्टी छाडेका छन् ।
लोक कल्याणकारी विज्ञापन

उनी काँग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् मेयर सकिललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ओली निवास बालकोटमा टीका र माला लगाई एमाले प्रवेश गराएका हुन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

