रामनवमीको अवसरमा आइतबार (भोलि) सार्वजनिक बिदा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
तर भोलि टीकापुर क्षेत्रका सबै विद्यालयहरुमा टाईफाईड खोप लगाइने भएकोले १५ वर्षसम्मका सबै विद्याथीहरुलाई आ–आफ्नो विद्यालयहरुमा उपस्थितिको लागि टीकापुर नगरपालिकाले अपिल गरेको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
