घटनाटीकापुर

कैलालीमा हात्तीको आक्रमण बाट महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ४असार कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर २ सन्कट्टी घाट जानेबाटो सितल सामुदायिक बन नजिक हात्तीको आक्रमण बाट एकजना महिला मृत्यु भएको छ।

दिउँसो ५:३० बजे जंगलबाट घर फर्कने क्रममा टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १६ बस्ने टंकी सोडारी हात्तीको आक्रमण बाट गम्भीर घाइते भएपछि घटना स्थलमै मृत्यु भएको टीकापुर अस्पतालका अध्यक्ष झपट शोडारिले मालिका समाचारलाई बताए ।
मृतक सोडारीका दुइटा छोरा छन भने श्रीमानको पहिले नै निधन भएको पनि बताए ।
मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।