घटना समाचार

काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा आगलागी 

बिज्ञापन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा बुधबार आगलागी भएको छ । सो क्षेत्रमा आगलागी भएपछि कालो मुस्लो देखिएको छ ।

बिज्ञापन

महानगरीय प्रहरी परिसर टेकुका एसपी दिनेश मैनालीले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

बिज्ञापन