घटनाटीकापुरदैवीप्रकोप

हरेक बर्ष बाढिको प्रभावमा पुर्बी कैलाली ,प्रधानमन्त्रीले अनुगमन गरे तर काम नगरेको स्थानीयको आरोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली जिल्लाको पुर्बी भेगका केहि स्थानहरुका स्थानीय हरु हरेक बर्ष बाढीको सामना गर्न बाध्य भएका छ्न।

लोक कल्याणकारी विज्ञापन

गत बर्ष कार्तिकमा घर भित्र्याउन ठिक्क परेको धान र घर टहरा सहित बाढीले बगाएको पिडा झेल्नुपरेका त्यो क्षेत्रका स्थानीय बिहीबार देखि लगातार परेको अविरल बर्षाका कारण फेरि उक्त क्षेत्रमा निकै ठुलो क्षती पुर्याएको छ।
पुर्वी कैलालीका टीकापुर ,भजनी नगरपालिका तथा जानकी ,जोशिपुर गाउँपालिकाका धेरैजसो स्थान हरु अहिले बाढी प्रभावित बनेका छ्न ।

लोक कल्याणकारी विज्ञापन

गत बर्ष बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न प्रधानमन्त्री शेर बहादुर देउवा त्यहीँ पुगेर सडकमा नदि बगिरहेको दृश्य हेरेर फर्किए पनि तिनै तहको सरकारबाट बाढीले पुनः हुनसक्ने हानिका बारेमा भने कुनै तयारी नगरेकोमा स्थानीयले दु:ख व्याक्त गरे।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन