मनोरञ्न

भिम खड्का अभिनय तथा निर्देसित निरीमया गितको भिडियो सर्वजनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, ११ । निरीमया गितको भिडियो म्युजिक सर्वजनिक भएको छ । लोकदोहरी गायक बिक्रम परियार,भावना अर्याल,सुरेश बानिया र बिष्णु सुनारको स्वर रहेको लोक दोहोरी गित सार्वजनिक भएको हो ।

लोक कल्याणकारी विज्ञापन


कृष्ण सताब्दीको शब्द तथा संगित रेको उक्त म्युजिक भिडियोमा भिम खड्का र आयुष्मा कार्किको अभिनय रहेको छ । भिम खड्काकै निर्देशनमा बनेको म्युजिक भिडियो कृष्ण सताब्दीको युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । नरेश ऐर ले क्यामेरा गरेका हुन भने सम्पादन मिन रावलको रहेको छ। पोस्ट प्रोडक्शन फोर्के मिडिया नेपालले गरको हो।

लोक कल्याणकारी विज्ञापन

उक्त म्युजिक भिडियोमा पहाडको रहन सहन अनि रमाइला डाडा पाखा देखाइएको छ । माया पिरतीका कुरामा आधारीत भिडियो एक दिन अगाडी सार्वजनिक गरिएको हो । उक्त भिडियो हालसम्म बिस हजार भन्दा बढीले हेरेका छन ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन