राजनीतिराष्ट्रिय समाचार

माओवादी वर्गसंघर्ष त्यागेर बर्ग समन्वय तर्फ उन्मुख भयो एमाले महासचिव:शंकर पोखरेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ४ चैत,नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी संक्रमण कालिन समस्या समाधान गर्न बर्ग वर्गसंघर्ष त्यागेर बर्ग समन्वय वादको बाटोमा रहेको बताएका छ्न।

लोक कल्याणकारी विज्ञापन

राजधानी स्थित मदनभण्डारी मेमोरियल कलेजमा आयोजित “जनताको बहुदलीय जनवाद विकास र कार्यनयन सवाल” बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुभएको हो ।
माओवादी वर्गसंघर्षका आधारमा राजनीतिको उचित वयवस्थापन हुने आत्मविश्वास त्यागेर बर्ग समन्वय वाद तर्फ उन्मुख भएर विपरीत बर्गसंघ समन्वय गर्न पुगेको बताउनु भयो ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन