Sudur Pradesh News

सुदूरपश्चिम सरकारले आज पूर्णता पाउँछ : मुख्यमन्त्री

बिज्ञापन

काठमाडौं । मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार (आज) पूर्णता पाउने बताएका छन् । पत्रकार सम्मेलनमार्फत आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले आज सरकारले पूर्णता पाउने बताएका हुन् ।

बिज्ञापन

उनले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिइने तयारी भइरहेको पनि बताए । सत्ता गठबन्धनमा भागबण्डासमेत मिलिसकेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिएका छन् ।

बिज्ञापन