राजनीति

प्रधानमन्त्रीलाई रविको आग्रह- भ्रष्टाचारीलाई कारबाही गर्न साथ चाहिए हामी छौँ तर सत्ता टिकाउने भाँडो नहोस्

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रास्वपा बुढानीलकण्ठ नगर भेलालाई सम्बोधन गर्दै उनले भने, प्रधानमन्त्री गृहमन्त्रीको खुट्टा दह्रो होस् । साथ चाहिएमा रास्वपा त्यही कुनामा बसेको छ । प्रतिपक्षी बेन्चमा बसे पनि जनताका मुद्दामा रास्वपा सहयोग गर्न तयार छ ।

लोक कल्याणकारी विज्ञापन

सरकारलाई भ्रष्टाचारविरूद्वको प्रकरणमा कारबाहीका लागि सहयोग चाहिए भन्न आग्रह गरे।

लोक कल्याणकारी विज्ञापन

उनले भने, ‘सरकारले भ्रष्टाचारको फाइल खोल्ने कामको सुरुआत गरेको छ । त्यो फाइल खोल्नु र चलाउनु फरक कुरा हो । चलाएको मात्र हो खबरदार खोलेको हो भने स्याबास । हामी छौँ कसैलाई पनि नछोड्नु । सानातिनालाई समाएजस्तो गरेर तर्साएजस्तो नहोस् । कसैलाई तर्साएर सरकार र सत्ता टिकाउने भाँडो मात्रै नबनोस् भ्रष्टाचारको फाइल ।’

बिज्ञापन

यस्तै उनले रास्वपामा भ्रातृ संगठन नभएको बताए।

उनले भने, ‘हामी जनताको भारी मात्र बोक्ने हो । हामीले कसैलाई जागिर लगाउनु पर्दैन हामीले कसैलाई टेण्डर पार्नुपर्ने छैन । हाम जनताको मुद्दामा निस्वार्थ अघि बढ्छौँ।’

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन