७२ जना सई इन्स्पेक्टरमा बढुवा
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ, साउन ७ गते । नेपाल प्रहरीले ७२ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवा गरेको छ । जनपद प्रहरी समूह तर्फ ६४ जना, प्राविधिक समूह इन्जिनियरिङ तर्फ छ जना, स्वास्थ्य तर्फ दुई जना गरी ७२ जनालाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।
साउन ६ गते बसेको बढुवा समितिको बैठकले बढुवामा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिवसमेत रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
