राष्ट्रिय समाचार

राप्रपाको केन्द्रीय कार्यालय हटाउन महानगरको उर्दी

बिज्ञापन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन उर्दी गरेको छ ।

बिज्ञापन

काठमाडौँको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनको मुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले उर्दी गरेको नगर प्रहरीले जनाएको छ । 

१३ असोज २०७९ मा पनि कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो ।

बिज्ञापन