घटना समाचार

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

बिज्ञापन

कालिकोट स् कालिकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

बिज्ञापन

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ मा घर पोत्न नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्को खस्दा सोही ठाउँस्थित २७ वर्षीया मीना शाहीको मृत्यु भएको हो ।

बर्षाको पानीले गलेको ढिस्को भत्किादा ती महिलाको घटनास्थलमै मृृत्यु भएको वडाध्यक्ष देवनाथ योगीले बताए।

बिज्ञापन