प्रवासराष्ट्रिय समाचार

नेपाली चेली लाई महात्मा गान्धी अवार्ड ले सम्मानित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बिष्णु गौतम मुम्बई , २ अक्टोबर

भारत को मुम्बईमा विभिन्न टेलि श्रीङखला,गीत संगित,म्युजिक भिडियो गर्दै  हिन्दी,नेपाली र भोजपुरी फिल्म मा अभिनय गर्दै आयेकी कबिना महार्जन लाई  हिजो एक कार्यक्रम बीच महात्मा गान्धी अवार्ड  सहित संमान गरिएको छ।
अबको केही दिन मा आउन लागेको  नयाँ हिन्दी फिल्म  थ्यान्कु दिदी नामक सबै को प्रतिक्छा मा रहेको बताउदै ,बिगत कार्य प्रति उन को राम्रो सफलता को कदर गर्दै महात्मा आज २ अक्टोबर गान्धीको जयन्तीको   अवसर पारेर उनलाई अवार्ड सहित संमान गरिएको हो।

सो कार्यक्रम को आयोजना डाक्टर कृन्डना चौहन ले गर्नु भयेको थियो भने प्रमुख अथिती गायककार श्री उदितनारायण झा रहनु भयेको थियो,कार्यक्रम को विशेष सहयोग KCF फाउन्डेसन ले गरेको थियो।

बिज्ञापन

महात्मा गान्धी अवार्ड हात पार्दै सुश्री कबिना महार्जन ले यो क्षण आफ्नो मात्रै खुशी नभई सबै नेपाल नेपाली हरु को भएको बताउदै भनिन :मलाई गर्व छ आफ्नो कठिन मिहिनेत र सबै को साथ र मायाले यहाँ सम्म पुग्न सफल भयेको छु, निकट भबिस्यमा पनि अझै साहाश र हिम्मत लाई अगाडी बढाउनेछु,थप्दै भनिन ,अब केहि दिन मै मेरो फिल्म थ्यान्कु दिदि नामक बजार मा आउदै छ सबै लाई हेरि दिन आग्रह गर्दै ,आफ्नो सहास प्रति हिम्मत सधै साथ साथ अगाडी बढ्ने बताउनु भयो

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।