बिश्व

डेनमार्कका महारानीद्वारा राजगद्दी परित्यागको घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेनसी । डेनमार्कका महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेका छन् । नयाँ वर्षको अवसरमा टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले १४ जनवरीबाट औपचारिक रूपमा आफु पद छाड्ने बताएका हुन् ।

त्यो दिन उनी रानी बनेको ५२ वर्ष हुनेछ । ‘म सिंहासन मेरो छोरा राजकुमार फ्रेडरिकलाई छोड्नेछु,’ उनले भने । ८३ वर्षीया मार्गरेट हाल संसारमा शासनमा रहेका एकमात्र रानी हुन् भने उनी युरोपमा सबैभन्दा लामो समयसम्म पदमा रहेका छन् । उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिकको मृत्यु भएपछि सिंहासन सम्हालेका थिए ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।