तस्कर प्रकरणमा सुन पक्राउ परे पुन
लोक कल्याणकारी विज्ञापन

काठमाडौ ~पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन सुन तस्कर प्रकरण संलघ्न रहेको आरोपमा काठमाडौंको टोखास्थित धापासीबाट पक्राउ परेका छन् ।
प्रहरीले उनलाई शुक्रबार साँझ सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
बिज्ञापन

उपराष्ट्रपतिका अर्का छोरा जितेन्द्र पुन पनि सुन तस्करीमा संलग्न रहेको प्रमाणहरु कान्तिपुर टेलिभिजनले सार्वजनिक गरेको छ । संचालनमा रहेको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट पछिल्लो पटक सुन तस्करीको हव जस्तो बन्न पुगेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
