राष्ट्रिय समाचार

तस्कर प्रकरणमा सुन पक्राउ परे पुन

बिज्ञापन

काठमाडौ ~पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन सुन तस्कर प्रकरण संलघ्न रहेको आरोपमा काठमाडौंको टोखास्थित धापासीबाट पक्राउ परेका छन् ।

बिज्ञापन

प्रहरीले उनलाई शुक्रबार साँझ सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

उपराष्ट्रपतिका अर्का छोरा जितेन्द्र पुन पनि सुन तस्करीमा संलग्न रहेको प्रमाणहरु कान्तिपुर टेलिभिजनले सार्वजनिक गरेको छ । संचालनमा रहेको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट पछिल्लो पटक सुन तस्करीको हव जस्तो बन्न पुगेको छ ।

बिज्ञापन