घटना

सर्पले डस्दा कैलालीकी एक महिला घाईते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कैलालीको गोदावरीमा सर्पले डस्दा एक महिला घाइते भएकी छिन ।  गोदावरी नगरपालिका  ५ की ६१ की चन्द्रा देवि धामीलाई घर नजिकै बाटोमा हिड्दै गरेको अवस्थामा  आज (शनिबार)  बिहान सर्पले डसेको हो ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाँया खुट्टामा सर्पले डसेर घाइते भएकी धामीको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन