राष्ट्रिय समाचार

बाजुरालाई केन्द्र बनाएर ५.२ रेक्टरको भूकम्प

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ५.२ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ ।

लोक कल्याणकारी विज्ञापन

बिहान ४ः१४ बजे बाजुराको जगननाथ गाउँपालिकाकाे गाेत्री नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको छ ।

लोक कल्याणकारी विज्ञापन

भूकम्प गएपछि स्थानीय घरबाहिर निस्केका थिए  भने क्षतिकाे विवरण आउन बाँकी छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन