थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक अवरुद्ध
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेको छ । पाइप फुटेपछि अहिले सो क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
पाइप फुट्नुको कारण पत्ता लागिसकेको छैन । पत्रकार गोविन्द खड्काले सामाजिक सञ्जालमा ‘मेलम्चीको पाइप फुटेर बिहान थापाथली क्षेत्रमा आपत !’ भन्दै एक भिडिओ सेअर गरेका छन् ।
बिज्ञापन

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
