अनौठो

विश्वकै सबैभन्दा वृद्ध महिला कति वर्षकी भइन् ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : संसारकै सबैभन्दा वृद्ध महिला एथेल क्याटरह्याम हुन्। उनी ११६ वर्षकी भएकी छन्।

लोक कल्याणकारी विज्ञापन

एथेल क्याटरह्याम इङ्गल्याण्डको सरेमा बस्छिन्। उनी संसारकै सबैभन्दा वृद्ध जीवित व्यक्ति हुन्। यसअघि यो रेकर्ड ब्राजिलियन नन सिस्टर इना क्यानबेरा लुकासको नाममा थियो।

लोक कल्याणकारी विज्ञापन

एथेल क्याटरह्यामको जन्म २१ अगस्ट १९०९ मा भएको थियो।

बिज्ञापन

क्याटरह्यामको जन्म टाइटानिक दुर्घटनाभन्दा तीन वर्ष अगाडि र रुसी क्रान्तिको आठ वर्ष अगाडि भएको थियो। उनी दुवै विश्वयुद्धकी साक्षी हुन्।  

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन