सुदूरपश्चिम प्रदेश

कैलालीको मोहन्यालमा १० वटा बख्रा लाई बाघले खायो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी,८ भदौ । कैलालीको मोहन्याल गाउँपलिका वडा नम्बर ६ सोल्टामा १० वटा बख्रा लाई बाघले खाएको छ । जङ्गलमा गएका उमेश बडुवालका ४ बाख्रा, पहल सिङ बडुवालका ४ बाख्रा लालसिङ पार्कीका २ गरि १० बाख्रा लाई बाघले मारेको स्थानीय उमेश बडुवालले जानकारी दिए । त्यस्तै अझै १० वटा बाख्रा हराएको उनले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन