सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा कांग्रेसका नेताले जनाए असन्तुष्टि
लोक कल्याणकारी विज्ञापन

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्तासाझेदार नेपाली कांग्रेसका नेताहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवानिवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन् ।
सहमहामन्त्री जीवन परियारका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारसँग छलफल गर्ने निर्णय भएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
