सुदूरपश्चिम प्रदेश

जेन–जी आन्दोलनमा बझाङका युवाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ: बानेश्वरमा भएको जेनजेड पुस्ताको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका बझाङका एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खाली निवासी सुवास बोहरा रहेका छन्। उपचारको क्रममा उनको निधन भएको हो।

बिज्ञापन

बोहराले कैलाली मल्टिपल क्याम्पसमा कानून विषयमा दोस्रो सेमेस्टरसम्म अध्ययन गरेका थिए। त्यसपछि उनले पढाइ छाडेर काठमाडौँ गएका थिए।

यससँगै आन्दोलनमा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।