धनगढीमा कर्फ्यु आदेश जारी
लोक कल्याणकारी विज्ञापन

धनगढी,२४ भदौ । कैलालीको धनगढीमा कर्फ्यु आदेश जारी भएको छ ।
लोक कल्याणकारी विज्ञापन

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कर्फ्यु आदेश जारी गरेका हुन् । १२ः२० देखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।
लोक कल्याणकारी विज्ञापन


लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन


You must be logged in to post a comment.