बिश्व

नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्छौं : चीन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ ।

लोक कल्याणकारी विज्ञापन

चीन र नेपालबीच लामो समयदेखिको मित्रता रहेको उल्लेख गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

पञ्चशीलको सिद्धान्तलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार रहेको पनि उनले बताएका छन् ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन