राष्ट्रिय समाचार

राष्ट्रिय परिचयपत्र वितरण पुनः सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

देशका विभिन्न स्थानबाट पुनः राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। जेन जेड आन्दोलनका कारण भदौ २३ गतेदेखि अवरुद्ध भएको सेवा आजदेखि सुरु भएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज सूचना प्रकाशित गरेर सेवा सुरु भएको जानकारी दिएको हो। 

बिज्ञापन

विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, स्थानीय तह र विभागले तोकेको अन्य स्थानहरूमा सेवा सुरु भइसकेको र अन्य कार्यालयहरूमा क्रमशः सेवा सुचारु हुँदै जाने छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।