राष्ट्रिय समाचार

कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुको आज शपथ हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ ग्रहण आज (सोमबार) हुँदैछ ।

लोक कल्याणकारी विज्ञापन

करिब टुङ्गो मन्त्रीमा नियुक्त भएका ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

लोक कल्याणकारी विज्ञापन

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज बिहान साढे ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन