सुदूरपश्चिम प्रदेश

चिसापानीका एक युवक खैरो हेरोइनसहित पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको चिसापानीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

लोक कल्याणकारी विज्ञापन

कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारीको पिकनिक स्थलबाट लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २६ वर्षीय गोविन्द बिष्ट शनिवार खैरो हेरोइनसहित पक्राउ परेका हुन्। बिष्टलाई ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन