जलवायु

आज रातिदेखि बुधबार बिहानसम्म विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आज रातदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले सोमबार विशेष मौसम बुलेटिन प्रकाशन गरी आज रातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णालीका कर्णाली तथा हिमाली भागमा वर्षा तथा हिमपात हुने जनाएको हो। 

लोक कल्याणकारी विज्ञापन

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपात हुने महाशाखाले जनाएको छ। 

लोक कल्याणकारी विज्ञापन

अरब सागरबाट बनेको न्यूनचापीय प्रणालीका कारण यस्तो वर्षा र हिमपात हुन लागेको हो। 

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन