राष्ट्रिय समाचार

अमेरिकाबाट ६ नेपाली निष्कासित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अमेरिकाबाट डिपोर्ट गरिएका ६ जना नेपाली नागरिक  राति एयर इन्डिया (AI-211) उडानमार्फत दिल्ली हुँदै काठमाडौं आइपुगेका छन्। विमान शनिबार राति साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । 

डिपोर्ट भएकामध्ये चारजना दाङका, एकजना काठमाडौंका र एकजना बागलुङका रहेका छन्। उनीहरूलाई भिसा उल्लंघन तथा आप्रवासनसम्बन्धी अन्य कारणहरूका आधारमा अमेरिका सरकारले नेपाल फर्काएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।