मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भक्तपुरकाे नलिञ्चोक हेलिप्याड विस्तारमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।महानिर्देशक अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सल्टिङ प्रालिका म्यानेजिङ डाइरेक्टर विजय थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालि नयाँ बानेश्वरलाई प्रतिवादी बनाइएको छ।

महानिर्देशक अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सल्टिङ प्रालिका म्यानेजिङ डाइरेक्टर विजय थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालि नयाँ बानेश्वरलाई प्रतिवादी बनाइएको छ।

उनीहरूसँग जनही १३ करोड ५७ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।



