राजनीति

टिओबीका तेन्जिनसँग पाँच लाख २० हजार धरौटी माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टिबेटियन ओरिजनल ब्लड (टिओबी)का नाइके तेन्जिन दावा लामा भन्ने तेन्जिङ राप्तेनसँग अदालतले पाँच लाख २० हजार धरौटी मागेको छ।

जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालत काठमाडौंमा लिखत किर्ते र लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको थियो। मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले तेन्जिनसँग लिखत किर्ते मुद्दामा पाँच लाख रुपैयाँ र लागुऔषध मुद्दामा २० हजार रुपैयाँ धरौटी मागेको हो।

बिज्ञापन

उनी जेन-जी आन्दोलनलाई भड्काएको आरोपमा पक्राउ परेका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।