राजनीति

मेयर छोडेर संसदीय चुनाव लड्दै रेनु, चितवन ३ बाट एकल सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आगामी संसदीय निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सर्वसम्मत सिफारिस भएकी छन् ।

लोक कल्याणकारी विज्ञापन

पार्टीको क्षेत्र नम्बर ३ को आज बसेको बैठकले क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका मेयर दाहाललाई प्रतिनिधिसभा उम्मेदवारको लागि एकल सिफारिस गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

मेयर दाहालका अनुसार आजको बैठकमा आगामी फागुन २१ गते तोकिएको संसदीय निर्वाचनको लागि उनको मात्रै एकल नाम सिफारिस भएको हो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन