सुदूरपश्चिम प्रदेश

सीमा अपराध र शान्ति सुरक्षाबारे छलफल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी  । नेपाल–भारत दुई देशका सुरक्षा अधिकारीबिच सीमा अपराध र शान्ति सुरक्षाको सवालमा छलफल भएको छ ।

लोक कल्याणकारी विज्ञापन

आज कैलालीको गोेदावरीमा भएको सीमा जिल्ला समन्वय बैठकमा नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई समेत मध्यनजर गरेर खुला सिमानाका कारण हुन सक्ने सीमा अपराध र शान्ति सुरक्षाको बारेमा छलफल गरिएको हो । 

लोक कल्याणकारी विज्ञापन

बैठकमा स्थानीयस्तरमा द्विपक्षीय समस्याहरु समाधानलगायत समसामयिक विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

बिज्ञापन

बैठकमा कैलालीबाट प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी मदन कोइराला र भारतको लखिमपुरखिरीबाट जिलाधिकारी दुर्गा शक्ति नागपालको नेतृत्वमा सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन