राजनीति

विशेष महाधिवेशनमा विनोद चौधरी पनि सहभागी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पार्टी संस्थापन समूहका प्रभावशाली नेता तथा उद्योगपति विनोद चौधरी सहभागी भएका छन्। देउवा पक्षसँग नजिक मानिने चौधरी महाधिवेशनस्थलमा पुगेर प्रतिनिधिहरूसँगै आसन ग्रहण गरेका हुन्।

महाधिवेशनमा पार्टीभित्रको अर्को धार प्रतिनिधित्व गर्ने नेताहरूको पनि उपस्थिति देखिएको छ। डा. शेखर कोइराला समूहसँग आबद्ध कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीसमेत महाधिवेशनस्थलमा उपस्थित भएका छन्।

बिज्ञापन

विशेष महाधिवेशनमा विभिन्न धारका नेताहरूको सहभागिताले आन्तरिक राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।